१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

नयाँ वर्षमा घुम्ने योजनामा हुनुहुन्छ ? यी हुन् कपिलवस्तुका पर्यटकीय गन्तब्य

दीपा महत, बुद्धभूमि । नयाँ वर्षमा साथीभाई तथा घर परिवारसंग घुमफिर गर्ने मिठो परिकार खाने र मनोरन्जन गर्ने धेरैको चाहाना हुन्छ । नयाँ वर्ष २०८२ सुरु हुनै लाग्दा धेरै जनाले घुमफिर गर्ने योजना बनाएका छन् । यसपालि नयाँ वर्षको पहिलो दिन सोमबार परेको छ । धेरैले त आइतबार नै कतै गएर बस्ने सोच बनाइसक्नुभएको होला…