हरि अधिकारी, कपिलवस्तु । नेपाल एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचार गर्दै कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने अभियान शुरु भएको छ । विगतमा एकीकरण अभियानको संरक्षण सम्बन्धी अभियान भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले यही चैत्र २८ गते गोरखाबाट शुरु भई पदमार्गमा पर्ने ऐतिहासिक स्थानहरु केलादीघाट, बीरकोट, बाकुमगढी, माथागढी, अमरनारायण मन्दिर,…