७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि

काठमाण्डौ । नेपालमा तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआईटीएम) २०२५ हुने भएको छ । नेपालको पर्यटन प्रवर्द्धनमा ऐतिहासिक योगदान पुर्‍याउँने उद्देश्यले नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले आज काठमाण्डौमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत तेस्रो संस्करणको बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट २०२५ जेठ १० गतेदेखि १२ सम्म हुने जनाएको छ । नेपाल पर्यटन बोर्ड…