१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

जडीबुटी कम्पनीमा आगो ननिभाए ठूलो विस्फोट हुने

काठमाडौं ।कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी अझै नियन्त्रणमा आएको छैन । कम्पनीकी महाप्रबन्धक संगीता यादवका अनुसार कार्यालयको मुख्य भवनमा आगजनी भएको छ । त्यससँगै रहेको भवनमा ‘सञ्चो’ उत्पादन हुने गर्छ ।स्टोरमा प्रायः गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले जानकारी दिइन् । ‘उक्त भवनमा २५ टन तेल छ…