१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

आज पापमोचनी एकादशी

काठमाडौं । सनातन धर्मावलम्बी मंगलबार पापमोचनी एकादशी व्रत गर्दैछन्। मंगलबार एकादशी तिथि ४४ घडी ४७ पला अर्थात् राति ११ बजेर ५९ मिनेटसम्म रहेको पञ्चांगमा उल्लेख छ। एकादशी तिथि भगवान् विष्णु वा नारायणसँग सम्बन्धित पर्व हो। यो दिन भगवान् विष्णुको पूजा आराधना गर्ने, माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी महिनामा दुई पटक पर्छ, शुक्ल पक्षमा र…