१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, २७ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको भुवनपाटामा हिजो बेलुकी भएको बस दुर्घटनामा ४ जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । शितगंगा नगरपालिका २ सितापुरको भुवनपाटामा लु २ ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी…