७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

अन्त्यतिर परेको पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्यो

काठमाण्डौ । आजदेखि नेपालमा प्रि–मनसुन शुरु भएको छ । डिसेम्बरदेखि फेब्रुअरीसम्मको हिउँद याम सकिएर मार्च १ तारिख अर्थात् आजदेखि प्रि–मनसुन शुरु भएको हो । प्रि–मनसुन अवधि मनसुन शुरु नहुञ्जेल रहन्छ । नेपालमा मनसुन भित्रने औसत मिति जुन १३ तारिख हो । यो समयमा तापक्रम बढ्दै जान्छ र वातावरणमा आद्रता थपिँदै जान्छ । यस अवधिमा वर्षा…