७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

सुशासनका लागि कसैसँग सम्झाैता गर्दिनँ : मेयर शाह

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको छ । मेयर शाहले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भ्यु टावरको नक्शा पास मेयरले गर्ने कानूनी प्रावधान नरहेको सम्झाउँदै महानगरमा प्रमुख प्रशासकीय अधिकृत टिक्दैनन् भन्ने हल्ला गलत रहेको बताउनुभएको हो । दुई जनाले अनियमितता गरेकोले महानगरले हटाएको र…