१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश

काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआइजी छविलाल जोशीलाई धरौटीमा रिहा गर्न आदेश भएको छ। बिहीबार जिल्ला अदालत कास्कीले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।