१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

पाल्पामा गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु

पाल्पा ।पाल्पामा फोर्स गाडीले ठक्कर दिंदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-११ सामाकोटकी ४६ वर्षीया सिता गहजराज रहेको प्रहरीले जनाएको छ। बुटवलबाट गुल्मीतर्फजाँदै गरेको लु२ख ५६१८ नम्बरको फोर्स गाडीको ठक्करबाट घाइते भएकी गहतराजको उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । तानसेन रिडी सडक खण्डको सामाकोट…