१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

राप्तीमा छोडियो ४१ वटा गोही

चितवन ।चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छाड्ने योजना रहेको छ । गत आवमा एक सय पाँच…