काठमाडौं । बालगायक सचिन परियारको उपचारका क्रममा बिहीबार निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको बिहीबार बिहान १०ः४५ मा निधन भएको हो । अस्पतालमा उपचारत चिकित्सकका अनुसार सचिनलाई जन्मजात भेन्ट्रिकुलर सिस्ट भएको थियो । यो दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसका लागि न्युरोसर्जरीसमेत गरिएको अस्पतालले…