१८ श्रावण २०८३, सोमबार | Tue Aug 4 2026

चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ। मङ्सिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो। जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ। पर्यटकको आगामन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन्। ढोरपाटनमा हिउँ परे घुम्न…