७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

रुपन्देहीमा डोजर लगाएर घर टहरा भत्काइयो

लुम्बिनी । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घर टहरा भत्काइएको छ । रोहिणी –४ स्थित कोटहवामा डोजर लगाएर घर टहरा हटाइएको हो । यसअघि नै सात दिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली नगरिएपछि घर टहरा हटाउन डोजर लगाउनु परेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिनुभयो । बाटो निर्माण…