७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

महसूल नतिरेसम्म उद्योगमा काटिएको बिजुली नजोड्न विद्युत् प्राधिकरणलाई आयोगको निर्देशन

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणको निर्णयलाई साथ दिँदै विद्युत् नियमन आयोगले लाइन काटिएका उद्योगीले पैसा नतिरेसम्म लाइन नजोड्न निर्देशन दिएको छ । ट्रङ्क र डेडिकेटेड लाइन उपभोग गरेको बिल नतिरेको भन्दै प्राधिकरणले अघिल्लो बिहिवारदेखि ३४ वटा उद्योगको लाइन काटेको छ । पाँच वटाले भने किस्ता तिर्न थालेकाले जोडिएको छ । हिजो आयोगले पैसा नतिरेका डेडिकेटेड…