काठमाडौं । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षकाे उपचुनावमा एमाले विजयी बनेको छ । वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी भएका हुन् । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो । एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवारको क्षेत्र भएपनि पहिलोपटक एमाले विजयी बनेको हो । उपनिर्वाचनमा…