१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

कपिलवस्तु डान्स आईडलको मेगा अडिसन भोलिः १५ जना छनोट हुने

मायादेवी अनलाइन, बाणगंगा । १५औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३औं कपिलवस्तु डान्स आईडलको मेगा अडिसन भोलि शुक्रबार हुने भएको छ । डान्स आईडल संयोजक विष्णु मल्लले अडिसनको पहिलो र दोस्रो चरणमा छनोट भएका सहभागीहरु शुक्रबार हुने मेगा अडिसन सहभागी हुने बताईन् । शुक्रबार विहान ११ बजेदेखि कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहल चारनम्बरमा मेगा…