१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

२४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन एयरलाइन्स कम्पनीलाई मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तरराष्ट्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। बुधवार मन्त्रालयमा एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै मन्त्री पाण्डेले बिहीवार दिउँसो ४ बजेभित्र भाडादर उपलब्ध गराउन निर्देशन दिएका हुन्। एयरलाइसका प्रतिनिधि र क्यानबीच भएको पाँच बुँदे सम्झौता झारो टार्ने काम गर्दै अचाक्ली…