८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मनसुन ढिलो बाहिरिनुमा ‘जलवायु परिवर्तन’ कारण

काठमाडौं । जलवायु विज्ञले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणाली फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षको तुलनामा १० दिनपछि बाहिरिएको उनीहरूले बताएका छन्। जलवायुविद् मञ्जित ढकाल मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको…