८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राँगोले हानेर पोखरामा एक जनाको मृत्यु

पोखरा । पोखरामा राँगोले हानेर एक जनाको मृत्यु भएको छ । पोखरा ३३ का धनन्जय आचार्यको आफ्नै दाजुको भैँसी फर्ममा गएका बेला राँगोले हानेर मृत्यु भएको हो । उनी मंगलबार दाजु अन्यत्रै गएका बेला घाँसपानीका लागि फर्ममा गएका थिए । ३७ वर्षका आचार्य पोखरा १७ बिरौटा बस्दै आएका थिए भने सिर्जना बोर्डिङ स्कुल र जनचेतन…