९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026

सुन्तलाखेतीतर्फ आकर्षण बढ्दै

मिला दरै, तनहुँ ।“बस्ने घर नभए पनि बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीमा लागेको छु”, तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादी निवासी मोहन रानाभाट भन्नुहुन्छ, “यहाँ बस्ने अवस्था छैन ।” उहाँ म्याग्दे–१ थानसिंस्थित जङ्गल बनेको पुख्र्यौली जमिन सफाइ गरी सुन्तलाखेतीमा व्यस्त हुनुहुन्छ । पानी अभावले गाउँबाट नै बस्ती सरेर बेँसी गुणादीमा झर्नुभएका मोहन अहिले बाँझो जमिनमा सुन्तलाखेती गर्दै…