१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

पहाडी क्षेत्रको मौसम आंशिक बदलीः हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावले देशका पहाडी क्षेत्रको मौसम आज आंशिक बदली रहेको छ । बाँकी अरु क्षेत्रमा मौसम सफा छ । मौसम पूर्वानमान महाशाखाका अनुसार दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी,…