९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

अमेरिकाले दुई दिन थप्यो डिभी भर्ने समय

काठमाडौँ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ। अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ। दूतावासका अनुसार असोज १६ गते बुधबार राति…