९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो

एजेन्सी । स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको…