१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ । धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा फैलाएको, तथ्यहीन आरोप लगाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।  एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक…