२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको छ: प्रधानमन्त्री कार्की

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकार गठनको एक सय दिन पूरा भएको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले चुनावको तयारी र वित्तीय सुशासनमा प्रगति भएको दाबी गर्नुभएको छ । नवयुवा आन्दोलनपछि गएको भदौ २७ गते बनेको नयाँ सरकारको एक सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै…