६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

गुल्मीमा मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

तानसेन ।यहाँको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मलामी बोकेको लु१च ६९८५ नम्बरको बोलेरो जिप आज दुर्घटना हुँदा जोगीथुमका अन्दाजी ३० वर्षीय टीकाराम कुमालको मृत्यु भएको रिब्दीकोट–१ का वडाध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए। उनका अनुसार गुल्मीको रिडी–खजर्‍याङ सडक खण्डस्थित खोल्टेपानीमा जिप दुर्घटना भएको हो। कुमालको…