१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ

काठमाडौं ।बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु ९पप्पु०ले मीनाको हत्या गरेका हुन् । उनले…