१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

सबैका प्रिय कामरेड येचुरी

काठमाडौँ ।भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव तथा राज्य सभाका पूर्वसदस्य सीताराम येचुरीको गत साता ७२ वर्षको उमेरमा निधन भयो। श्वासप्रश्वाससम्बन्धी समस्या झेलिरहेका येचुरीको नयाँदिल्लीस्थित एक अस्पतालमा उपचार भइरहेको थियो। येचुरीले आफ्नो राजनीतिक जीवनकालमा गरिखाने वर्ग, संविधान, सामाजिक न्याय र समानाताप्रति प्रतिबद्ध नेताको परिचय निर्माण गरेका थिए। येचुरीको निधन हुँदा भारतीय राजनीति शोकमा डुब्यो। सीताराम…