१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

गुल्मीमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु, १२ जना घाइते

गुल्मी । बिहीबार साँझ गुल्मीको रुरुक्षेत्रमा बस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। पोखराबाट गुल्मीको तम्घास तर्फ जाँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ मक्वादीस्थित रिडी–तम्घास खडमा दुर्घटनामा परेको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए। ‘दुर्घटनामा बसका सहचालक…