१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

शिवराजले नीजि विद्यालयलाई भन्योः भर्ना शुल्क फिर्ता गर्नू, मासिक शुल्क नगरले निर्धारण गरेपछि लिनू

मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिकाले एक पटक भर्ना शुल्क लिएर विद्यालय पढिरहेका विद्यार्थीलाई पटक पटक भर्नाको नाममा शुल्क नलिन निर्देशन दिएको छ । नीजि विद्यालयले हरेक बर्ष विद्यार्थीको कक्षा बढुवासँगै भर्नाको नाममा शुल्क लिदै आएका छन् । शिवराज नगरपालिकाको नगर शिक्षा समितिको बैठक बसेर एक पटक भर्ना भएर पढिरहेका विद्यार्थीलाई नयाँ शैक्षिकसस्त्रमा पुनः भर्नाको…