चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा गुडिरहेको माइक्रोबसमा माथिबाट ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन्। बुधबार (आज) बिहान ११ बजेतिर भरतपुर महानगरपालिका २९, स्थित सत्रकिलोमा काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेकोे बा प्र ०१–००६ ख ६४१४ नम्बरको माइक्रोमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका हुन्। घाइते हुनेमा देवचुली नगरपालिका १३ बस्ने ३० वर्षीया कल्पना परियार र…