काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ अनुसार प्रधानमन्त्रीसँग प्रस्नोत्तर भएको हो। बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची छ। धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधयेकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद…