२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, ह्यारिसलाई समर्थन

एजेन्सी ।अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन्। उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् । बाइडेन डेमोक्र्याटहरूको बढ्दो दबाबपछि राष्ट्रपतिको दौडबाट पछि हटेका​ हुन्। उनले राष्ट्रपतिको यो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन्। पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी…