१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

ओलीले सार्वजनिक गरे कांग्रेससँग भएको सात बुँदे सहमति

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। प्रतिनिधि सभामा आइतबार विश्वासको मतको प्रस्ताव पेस गर्ने क्रममा ओलीले दुई दलबीच भएको सहमति सार्वजनिक गरेका हुन्। सहमतिका विवरणहरु सार्वजनिक भइसकेका भए पनि ‌‌औपचारिक रुपमा बाहिर आएका थिएनन्। यस्ता छन् सहमतिका बुँदा( – राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने–…