१० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026

बाणगंगाको दुई वटा वडा पोषण मैत्री घोषणा हुँदै

मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाको दुई वटा वडा पोषण मैत्री वडा घोषणा हुने भएका छन् । नगरपालिकाको ११ वडाहरु मध्ये वडा न. ५ र ८ पोषणमैत्री वडा घोषणाका लागि तोकिएको लक्ष्य पुरा गरेका हुन् । बाणगंगा नगरपालिकामा आज बसेको जिल्ला स्तरीय अनुगमन तथा सिफारिस समितिले वाणगंगा नगरपालिकाका २ वडाहरुलाई पोषणमैत्री वडा घोषणाका लागि…