काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो सत्ता गठबन्धन तोडेपछि अब एकीकृत माओवादीलाई पार्टी एकताका लागि फकाउन थालेका छन् । यसै क्रममा उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नजिकिन थालेका छन् । यसअघि यी दुईबीच बोलचाल नै नगर्ने अवस्थामा रहेको सम्बन्ध नयाँ गठबन्धनसँगै सुध्रन थालेको छ । शनिबार ओलीले नेपालसँग भेटेर अब एक भएर…