२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ ।दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार लमही अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि…