६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026

अमेरिकाको लस एञ्जलसमा कार दुर्घटनामा ३ जनाको मृत्यु, ७ घाइते

एजेन्सी ।अमेरिकाको लस एञ्जलस शहरस्थित वेस्टवुड क्षेत्रमा बिहीवार एउटा सवारी साधन किराना पसलभित्र छिर्दा तीन जनाको मृत्यु भएको छ। अन्य सात जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूकाअनुसार यो दुर्घटना दिउँसो करिव १२ बजे भएको थियो। लस एञ्जलस अग्नि नियन्त्रण विभागले दिएको जानकारीअनुसार घटनास्थलमै तीन जनाको मृत्यु भएको घोषणा गरिएको थियो भने अन्य सात जनालाई तत्काल…