काठमाडौँ । २०८२ मङ्सिर २७ गते (सन् २०२५ डिसेम्बर १३ तारिख) बिहीबार अर्थात आज दिउसो १२ बजेर ५५ मिनेटबाट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछन् । आजबाट अस्त हुने शुक्र ग्रह माघ १५ गते (२०२६ जनवरी २९ तारिख) बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुनेछन् । जब शुक्र सूर्यसँग १० डिग्रीभन्दा कम कोणमा आउँछ…