१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

कपिलवस्तुको वाणगंगाबाट लागु औषध सहित एक जना पक्राउ

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट प्रहरीले लागु औषध सहित एक जना पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले वाणगंगा नगरपालिका वडा नं. २ कप्‍टैया स्थित लखनचोक मेचकुरी सडक खण्डको सडक किनारमा बसी रहेको अवस्थामा संका लागि सोधपुछ तथा चेकजाँच गर्ने क्रममा निजबाट १९ पुरिया करिब १ ग्राम ६१० मिलिग्राम…