१८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026

आज चैते दशैँ, शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौं ।नवदुर्गा भवानीको पूजा आराधना गरी आज चैते दशैँ मनाइँदैछ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन चैते दशैँ मनाउने गरिन्छ । आज शक्तिपीठ तथा देवी मन्दिरहरुमा पूजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । वर्ष चार नवरात्र हुन्छन् । त्यसैले विगतमा चार किसिमका दशैँ धुमधामका साथ मनाउने चलन थियो । तर अहिले भने आश्विन शुक्ल…