२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

राष्ट्रिय समस्याको समाधान गर्ने पार्टी एमाले होः पोलिटब्यूरो सदस्य भट्टराई

कपिलवस्तु ।नेकपा(एमाले) का पोलिटब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले राजनीतिमा वेला वखत उतार चढाव आउने तर्क गर्दै नेपाली राष्ट्रिय समस्याको समाधानका निम्ति एमालेको विकल्प नभएको दावी गर्नु भयो । युवा नेता भट्टराईले नेपालको अर्थतन्त्र, राष्ट्रिय स्वाभिमान, नेपाली जनताको विकास प्रति चाहना पुरा गर्न नेपाली राजनीतिलाई ठिक ढंगले एमालेको नेतृत्वमा राष्ट्रलाई निकास दिने दावी गर्नु…