१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

नेसपाले छुट्टै समाजवादी मोर्चा बनाउने

काठमाडौं ।सत्ता गठबन्धनको समाजवादी मोर्चामा नअटाएको नेपाल समाजवादी पार्टीले पनि ध्रुवीकरणको प्रयास थाल्ने भएको छ।उसले अलग्गै समाजवादी मोर्चाको प्रयास गर्न लागेको हो। माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द्रको नेकपा सामेल भएको मोर्चाको सुत्राधार नै डा। बाबुराम भट्टराई थिए। तर, जनता समाजवादीसँगको मतभेदका कारण भट्टराई नेतृत्वको नेसपा त्यहाँ अट्न सकेको थिएन। नेसपाले…