१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

आज ‘विश्व ध्यान दिवस’ मनाईंदै

काठमाण्डौ । आज ‘विश्व ध्यान दिवस’ मनाईंदैछ । ‘आन्तरिक शान्तिले विश्वव्यापी सद्भाव ल्याउँछ’ नाराका साथ यस वर्षको ‘विश्व ध्यान दिवस’ मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरे अनुसार नेपालमा पनि ध्यान दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका…