काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार राति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-८ खराङ बस्ने ३० वर्षीय शेरबहादुर थापा, ४३ वर्षीय यमप्रसाद…