१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

विदेश पढ्न जानेले चार महिनामा लगे ४२ अर्ब ९६ करोड

काठमाडौँ ।  देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड बराबर रहेको छ।  अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो। अघिल्लो आवको तुलनाका चालु आवको…