२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

बिश्व कार्कीद्धारा खानेपानीको अध्यक्षमा पुनः उम्मेदवारी दिने घोषणा

मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति नन्दनगरको अध्यक्षमा बिश्व कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । पहिलो कार्यकाल अध्यक्ष भएर काम गरेका कार्कीले पुनः दोस्रो कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् । आगामी पुस ३० गतेका दिन खानेपानीको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशन हुँदै छ । मंगलबार सामाजिक सन्जालमा उम्मेदवारी घोषणा गर्दै…