२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

पाल्पामा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु, ४ जना घाइते

पाल्पा ।पाल्पामा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं। १ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। ट्याक्टर…