बिष्णु कुमार आले, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा १२ कोठियाँ मैदान घर भई हाल कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ बस्ने बिष्णु बहादुर पाण्डे र मिना पाण्डेका ११ बर्षिय छोरा कमल बहादुर पाण्डेलाई ब्लड क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । आर्थिक अवस्था निकै कमजोर भएपछि काठमाडौ लगायत विभिन्न अस्पताल र भारतको विभिन्न अस्पतालमा उपचार गर्दा भएको केही…